Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

पहिलो चरणको कोरियन भाषा परीक्षा समाप्त कृषि तर्फ परिक्षा दिने घटे

सौल दक्षिण कोरिया,

एच आर डि कोरियाले लिएको कोरियन भाषा परिक्षा  इपिएस अन्तर्गत पहिलो चरणको कृषि तथा पशुपालन तर्फको परिक्षा आज बाट समाप्त भएको छ। पहिलो चरणमा 6597 परिक्षार्थीहरूको नामावली आएको थियो।

Trip

यस मध्य अनुपस्थित भएको संख्या भने सार्बजनिक भएको छैन। पहिलो चरणको नतिजा भने असार 13 गते अर्थात जुन 27 मा सार्बजनिक गरिने HRD कोरियाले आफ्नो वेवसाईट मार्फत राखिसकेको छ। अहिले कोरियाको रोष्टरमा कृषि तर्फ कामदारहरू नभएको कारणले तत्काल नतिजा निकाली पक्रिया अघि बढाउने तयारि रहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय