Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण र उत्तर कोरियाको फोन संवाद, किम जोङ्ग उनको स्वास्थ्य अवस्था सामान्य

उत्तर कोरियाली नेता किम ओङ्ग उनको निधन भएका भ्रमपूर्ण समाचारहरु बाहिर आईरहेका बेला दक्षिण कोरियाली राष्ट्रपती भवन ( ब्लु हाउस ) र उत्तर कोरियाली अधिकारिहरु संग फोन संवाद भएको कुरा दक्षिण कोरियाली मिडियाहरुले प्रमुखताका साथ् सम्पादन गरेका छन् ।

खबरहरुमा उत्तरकोरियाली नेता ईम जोङ्ग उनको स्वास्थ्यमा मिडियामा आएको जस्तो कुनै अनि असामान्य प्रवृति नभएको उत्तर कोरियाली अधिकारीहरुले जोड दिएको जनाएका छन् । अप्रिल २१ गते उत्तर कोरियाली रास्ट्रीय सम्मेलन तथा बिदेशी मामिलाको यातायात साधारण सभामा किम जोङ्ग उन उपस्थित भएका थिए उत्तर कोरियामा कुनै खराब प्रबृत्ति नभएको पुष्टि गरे ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय