Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी

काठमाडौँ — कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले चक्रपथमा प्रदर्शन गरेको छ । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई  उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनकारीले एउटा सरकारी गाडीमा समेत आगजनी गरेका छन् । गाडी कसको हो भन्ने नखुलिसकेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धविक्रम शाहले बताए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय