काठमाडौं– चार्टर विमानबाट दक्षिण कोरियाबाट स्वदेश आएका १ सय ५५ जना युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका छन्।
नेपाल सरकारको मापदण्डअनुसारको परीक्षण नतिजा नभएकाले उनीहरू रोकिएको बताए। युवाहरुलाई घर पठाउने वा क्वारेन्टाइन पठाउने निर्णयका लागि सिसिएमसीको निर्देशन विमानस्थल प्रशासनले कुरेको बताइएको छ।
उक्त विमानको कोरियाबाट नेपाल उडान यो दोश्रो पटक हो। चार्टरमार्फत् आएका युवाहरु साँझ ५ बजे विमानस्थलमा ओर्लेका थिए।साभार नेपाल लाईभबाट