Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियास्थित नेपाली राजदुतावासको भिषा सम्बन्धि अत्यन्त जरुरी सुचना , भिषा अबधि समाप्त नहुँदै कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क

नेपाल सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागी दक्षिण कोरिया लगायतका मुलुकबाट सिधा उडान भई वा ट्राञ्जिट नेपाल जाने सम्पूर्ण यात्रुलाई २०२० मार्च २० देखि लागु हुने गरी अप्रिल १२ सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएकोले उक्त अबधिमा भिषा सकिने एलियन कार्ड बाहक नेपालीहरुले सक्कल राहदानी तथा एलियन कार्ड लिएर र अन्य छोटो अवधिको भिषा (b-1,b-2,c-1,c-3,c- 4-)कोरियामा रहने नेपालीहरुले स्वदेश फिर्ती हवाईटिकट नेपाल प्रवेशमा प्रतिबन्ध लागेको व्यहोराको सुचना प्रमाण ( कोरिया परराष्ट्र मत्रलायाको वेबसाईटhttp://www.mofa.go.kr/www/index.do मा कोरियन भाषामा र नेपाल अध्यागमन विभागको वेबसाइटhttp://www.nepalimmigration.gov.np/ मा अंग्रेजी भाषामा उपलब्ध ) सहित आफ्नो भिषा अबधि समाप्त नहुँदै कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क गरी भिसा थपको लागी आवेदन दिनको लागी सुचना प्रकाशित गरेको छ /।
दुतावासको सुचना यसप्रकार छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय