Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिबेशन यहि डिसेम्बर २९ मा गर्दै

मिन बि क
बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिबेशन यहि डिसेम्बर २९ मा कोरियाको राजधानी दोङ्गदेमुन स्थित नेपाली थाई रेष्टुरेन्टको सभाहलमा हुने भएको छ।

“देश बिकासमा हाम्रो योगदान एकताको सुत्रमा सम्बिद्दिको उठान” भन्ने मूल नाराका साथ स्थापित एक सामाजिक संस्था बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियामा बाग्मती प्रदेशका १३ जिल्लाहरु लाई समेटेर संगठित गरिएको छ भने अहिले कार्यसमितिमा ११ जिल्लाका प्रतिनिधीहरु समावेश रहेको संस्थाका अध्यक्ष भवानी प्रसाद पौड्यालले (बि पी पौड्यालले ) जानकारी दिनुभयो।

Trip

यस प्रदेशका सम्पूर्ण महानुभावहरुलाई संस्थाको अधिबेशनमा उपस्थितिको लागी संस्थाले हार्दिक अनुरोध गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय