Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

स्तनमा ध्यान केन्द्रित गर्न अभिनेत्रीको अनौठो फेसन

आफ्नो स्तनमा ध्यान केन्द्रित गर्न कोरियाली अभिनेत्री हान यसुलले अनौठो फेसन गरेर आफ्नो फोटो सामाजिक संजाल इन्स्ट्राग्राममा पोस्ट गरेकी छन्।
कुनै पनि टिप्पणी नगरिकन इस्ट्राग्राममा अनौठो किसिमको फोटो पोस्ट गरेकी उनले एउटा खैरो कलरको टिशर्ट लगाएको र छातीको दुवै तर्फा गाँठो पारिएको देख्न सकिन्छ।

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय