Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

न्याय मन्त्रालय तथा अध्यागमन विभाग दक्षिण कोरिया द्वारा विभिन्न रास्ट्रका प्रतिनिधि संग छलफल,विदेशीहरुका भिषा लगायत बिभिन्न समस्याको विषयमा कोरियन सरकारलाई ध्यानाकर्षण !

गुरुदत्त न्यौपाने ,

दक्षिण कोरियाको न्याय मन्त्रालयको विशेष आयोजना तथा निमन्त्रणामा बिभिन्न रास्ट्रका प्रतिनिधि हरुसंग छलफल सम्पन्न भएको छ।

विशेषगरी कोरोना नियन्त्रण तथा सावधानी,विदेशी श्रमिकका भिषागत समस्या,कार्यस्थल समस्या लगायत बिभिन्न समस्याहरुको बिषयमा आधारित रहेर छलफल कार्यक्रम सम्पन्न भएको थियो।विशेषगरी कोरोना नियन्त्रण तथा सावधानी,विदेशी श्रमिकका भिषागत समस्या,कार्यस्थल समस्या लगायत बिभिन्न समस्याहरुको बिषयमा आधारित रहेर छलफल कार्यक्रम सम्पन्न भएको थियो।

छलफल कार्यक्रममा वोल्दै दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू ले कोरोना नियन्त्रण तथा रोकथामका लागी अपनाउनुपर्ने सावधानीका बारेमा बिभिन्न मिडियामा सुचना तथा मोवाईलमै अलर्ट दिने जस्ता सुचना दिएतापनी विभिन्न रास्ट्रका प्रतिनिधि हरुलाई वोलाई यो महामारीमा ऐक्यबद्दता जनाउन सहयोग गर्न आग्रह गर्नुभयो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय