Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा एक नेपाली युवक प’क्राउ

दक्षिण कोरियामा साइवर अप’राध कसुरमा एक नेपाली युवक पक्रा’उ परेका छन ।केही दिन अगाडि एउटा अ’श्लिल भिडियो कोरियामा भाइरल भएको थियो । तीन फरक फरक दृश्य जोडेर एउटै बनाइएको उक्त भिडियोमा दुई युवतिहरु फोनमा बोलिरहेको संवाद सम्पादन गरेर राखिएको पुष्टि भएपछी उनलाइ यसान प्रहरी कार्यालयले पक्रा’उ गरेको हो ।

एकाएक सामाजिक संजालमा आफुहरु बोलिरहेको अडियो अ’श्लिल दृश्यमा आएपछी चरित्रह’त्या गर्न खोजिएको भन्दै पिडित युवतिले आफन्तको सहयोगमा प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।फोनमा बोलिरहेकी युवती सँगै रहेका साथिहरुको बयानका क्रममा अडियो संवाद रेकर्ड गर्ने युवती र अ’श्लिल भिडियोमा उक्त आवाज सम्पादन गर्ने उनका साथिलाइ पक्रा’उ गरिएको हो ।

युवतिलाइ 11 लाख वन जरिवाना तिराएर छोडिएपनी युवकलाइ कानुन अनुसार कारवाही गरिने यसान प्रहरीले जनाएको छ ।झापा घर भइ बिगत 2 बर्ष देखि ह्वासङ क्षेत्रमा कार्यरत युवक अहिले प्रहरी हिरासतमा छन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय