Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा अलपत्र नेपालीलाई युनिभर्सल टुर्स एण्ड टीमले नेपाल फर्काउने , पहिलो उडानमा २३० जना जाँदै।

कोरियामा अलपत्र परेका नेपालीहरुलाई आगामी जुन २० मा युनिभर्सल टुर्स एण्ड टीमले नेपाल फर्काउने भएको छ। पहिलो उडानमा २ सय ३० जना नेपाली एयरमा नेपाल फर्किन पाउने भएका छन्।
जुन २० मा रित्तै नेपाल गयर नेपाली कामदार लिएर फर्किने तयारीमा रहेको कोरियन एअरलाइ नेपाल सरकारले नेपाली लिएर आउन अनुमति दिएको सिओल स्थित नेपाली दुतावासले जनाएको छ।

फ्लाइट मा पर्नुभएका महानुभावहरुले मात्र कोरोना परिक्षण (PCR टेष्ट) अनिवार्य गराउनु पर्ने भनिएको छ।
आवश्यक जानकारीको लागी
कागजात पठाउने इमेल:kmetravel5566@gmail.com
Flight No. KE 9695 ( INCHEON INTERNATIONAL AIRPORT – TERMINAL 2
Departure 2020-06-२०शनिबर 05:00
नाम टिपाउने नम्बर:: 070-4160-0332/ 070-4160-0333

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय