Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा आज 22 औं संसदिय चुनाव हुँदै

सौल दक्षिण कोरिया

दक्षिण कोरियामा आज 22 औं संसदिय चुनाव देस्गै भरी भईरहेको छ । बिहान छ बजेदेखी साँझ छ बजेसम्म चुनावमा भाग लिन पाईनेछ ।

 

2006 अप्रिल 11 सम्म जन्मेको 18 बर्ष पूरा भएका कोरियन नागरिकले चुनावमा भाग लिन पाउनेछन । प्रत्येक ४/४ बर्षमा हुने यो चुनावमा जितेका सांसदहरूको कार्यकाल 2028 मे महिनाको 29 तारिक सकिनेछ ।

 

अहिलेको चुनावमा प्रतिस्पर्धाबाट 300 जना सांसदहरू चुनिने छन ।

प्रमुख प्रतिपक्षी दल    लोकतान्त्रिक पार्टी ( 더부러민주당) को बहुमत आउन सक्ने अनुमान गरिएको छ । यो चिनसंग बढी नजिक रहेको पार्टीको रुपमा लिने गरिन्छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय