Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अप्रिल १४ मा अन्नपूर्ण कप भलिवल प्रतियोगिता हुने टिम दर्ताको लागी आब्हान

सौल दक्षिण कोरिया

स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ यही अप्रिल १४ तारिकका दिन अन्नपूर्ण कप भलिवल प्रतियोगिता २०२४ गर्ने भएको छ ।

कोरियामा रहेका भलिवल खेलाडिहरु सबैलाई समेटेर खेल जीवनलाई स्वस्थ बनाउन तथा खेलप्रेमीहरुको मनोभावना बृद्दी गर्नको निमित्त अन्नपुर्ण रेष्टुरेण्टले आयोजना गरेको यस खेलमा कोरियामा रहेका सम्पूर्णभलिवल टिमलाई टिम दर्ताको लागी हार्दिक आब्हान गरेको छ।

थेसो कुक्मीन छेक सेन्टरमा आयोजना गरिएको तेस्रो विश्वकर्मा भलिवल कपको मुख्य प्रायोजक हिमालय ट्रिप ट्राभल , प्रायोजकमा SENT BE remit रहेको छ ।
तिमदर्ताको लागी अप्रिल ६ तारिकसम्म समय तोकिएको छ भने टिम दर्ता सुल्क ३लाख ५० हजार कोरियन वोन तोकिएको छ।
टिम दर्ताको लागी कुकमिं बैं। को खाता 73440101311830 खातावाला bishowkarma मा पठाउनु होला जानकारीको लागी मुकेश सेन्चुरी 010-6891-१३४४ र दिल बिश्वकर्मा 01076645280
लाई सम्पर्क गर्न सक्नुहुनेछ

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय