Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियामा भुकम्पको धक्का महसुस

दक्षिण कोरियामा भुकम्प गयको छ । स्थानिय समय अनुसार साझ ७.४५ बजे भुकम्पको धक्का महसुस गरियको हो । प्ररम्भिक जानकारी अनुसार भुकम्पको धक्का ४.० रेक्टर स्केल मापन गरियको जानकारी गराईयको छ। उत्तर कोरियाको ख्यङवन फ्यङगाङ् को उत्तर पश्चिम ३७ किलोमिटर समुन्द्रीतट केन्द्र बिन्दु भयर गयको उक्त भुकम्प को धक्का दक्षिणी कोरियाको किम्पो लगायतको विभिन्न क्षेत्र मा पनि महसुस गरियको छ ।

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय