सरकारले जुलाईदेखि वर्षको अन्त्यसम्म इन्धन कर ३७% सम्म कटौती गर्ने भएको छ । जुन अहिलेसम्मकै अधिकतम कर कटौती हो । बिजुली र ग्यासको दरमा भएको वृद्धिलाई न्यूनीकरण गरिनेछ, र रेलमार्ग, हुलाक, पानी र ढल निकास जस्ता सार्वजनिक शुल्कहरू स्थिर रहनेछन्। उपप्रधानमन्त्री तथा रणनीति तथा वित्त मन्त्री चू क्युङ-होले १९ तारिख सियोलको सरकारी कम्प्लेक्समा बसेको आपतकालीन बैठकको निर्णय अनुसार महंगिले जनताको जीविकोपार्जनलाई अस्थिर बनाएकोमा स्थिर बनाउने उपायहरूमा तेलको करलाई समायोजन गर्न लागिएको हो । … पेट्रोलमा प्रतिलिटर ५७ वनको कटौती गर्नेछ । अहिले लगाईएको करको तुलनामा 37 % कर कटौती गरि पेट्रोलियम पदार्थको मूल्य घटाउन खोजिएहो हो । जुलाई देखि वर्ष को अन्त सम्म लागू हुनेछ ।
