Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

लोक दोहोरी गायक शिव पाण्डे र समिक्षा अधिकारीको “सालको टपरी” सार्वजनिक ।

लोक दोहोरी गायक शिव पाण्डे र समिक्षा अधिकारीको लोक दोहोरी गीत “सालको टपरी” बोलको गीत सार्वजनिक भएको छ ।

करिष्मा ढकाल र लोमश शर्माको सुन्दर अभिनय तथा नृत्यको गीतमा स्वाद चाख्न सकिन्छ । शब्द तथा लय संकलन गायक पाण्डेको रहेको यस गीतको संगीत संयोजन कमल सौराजले गरेका हुन् । शिव पाण्डेको आफनैं अफिसियल युटुब च्यानलबाट भिडियोको सार्वजनिक गरिएको हो ।

 

स्मृति तिमिल्सना ‘गुरुआमा’को भिडियो निर्देशन रहेको छ । छायाँकन सुरेश श्रेष्ठको रहेको छ भने ड्रोन सन्तोष महराले चलाएका छन् । माल श्री स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेर्कड गोविन्द पराजुलीले गरेका हुन् । मिक्सिङ्ग खडक बाजुरालीले गरेका हुन् ।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय