

कोरियाका सम्पुर्ण इमिग्रेसनको रिजर्भेशन खुकुलो , रिजर्भेशन लिन नपाएकालाई राहत
 मीन बि क
   कोरियाको इमिग्रेसनमा कोरोनाको कारण  भिडभाडलाई कम गराउने उद्देश्यका साथ थोरै मात्रै मानिसले रिजर्भेशन गर्न पाउने ब्यबस्थालाई बन्द गर्दै सकेसम्म धेरैलाई समेट्ने गरि रिजर्भेशन खुल्ला गरेको छ ।

 रिजर्भेशन गर्न नपाएर भिषा सकिने समस्या समयमा दर्ता प्रकृया गर्न नपाएर पीडित बन्न्ने समस्या बढन थालेपछी र कोरोनाको खोप लगाउनेको संख्यामा वृद्धि भएपछी इमिग्रेशनका सबै कार्यालयमा सकेसम्म धेरैलाई सेवा दिने गरि रिजर्भेशन खुल्ला गरिएको छ । इमिग्रेशन सम्बन्धी कामको  रिजर्भेशनको लागि hikorea.go.kr बाट गर्न सकिन्छ ।
  									अघिको समाचार
Comments