सौल दक्षिण कोरिया ,
स्याङ्जा पारिवार दक्षिण कोरियाको आयोजनामा हुने पाँचौं भलिबल प्रतियोगिताको लागी टाईसिट यहि जुलाई २७ तारिक आईतबारको दिनमा सुवन स्थित भेटघाट रेष्टुरेन्टमा दिनको १२ बजे हुने भएको छ।
“स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान! खेल, संस्कृति र सुशासन हाम्रो पहिचान !!” भन्ने मूल नारालाई आत्मसात् गर्दै , स्याङ्जा घर(सेल्टर) व्यवस्थापन गर्ने पवित्र उद्देश्यका साथ स्याङ्जा परिवार दक्षिण कोरिया द्वारा आयोजित ‘पॉंचौं स्याङ्जा कप २०२५’ यहि अगष्ट ३ तारिखमा आजु युनिभर्सिटीको भलिबल स्टेडियम, सुवन हुनगैरहेको हो।
पवित्र उद्देश्य राखेर आयोजना गरिएको यस खेलमा नेपाली समुदायका खेलाडीहरूको उल्लेख्य रुपमा सहभागिताको अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमहरूले प्रवासी नेपाली समुदायबीच एकता र खेलकुद संस्कृतिको विकासमा योगदान पुर्याउने अपेक्षा स्याङ्जा परियारले गरेको छ।
कार्यक्रमको बारेमा थप जानकारी
– **मिति**: २०२५ जुलाई २७ तारिख आइतबारदेखि
– **समय**: दिनको १२:०० बजे
– **स्थान**: आजु युनिभर्सिटी भलिबल स्टेडियम, सुवन
– **ठेगाना**: 경기 수원시 영통구 월드컵로 206
## सम्पर्क विवरण
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिन्छ:

**आयोजक समिति सदस्यहरू:**
– अमित राना: ०९०-२२२६-२०३० (कार्यक्रम संयोजक)
– मिलन आले: ०९०-७७९२-९०२८ (खेलकुद संयोजक)
– धुमिकल गुरुङ: ०९०-३०३०-७०२९
– कुमार भगत: ०९०-६१७६-३०८०
– सोनम थापा: ०९०-९८५७-६९९०
– मायक आर्याल: ०९०-६८८८-६२९०
– तेप थापा: ०९०-७८०६-६८६३
– तोसिन्द्र गुरुङ: ०९०-२६६९-९२२०
– रिमम रिजाली: ०९०-६७०३-८६६९
– कैरण राना: ०९०-८२३७-२३६६
– राजेन्द्र हमाल: ०९०-६६०३-९२२२
– अमृता के.सी.: ०९०-३००९-८३०७
## टिम दर्ता
**टिम दर्ता अन्तिम मिति**: २०२५ जुलाई २७
**टिम दर्ता शुल्क**: ३,५०,००० वन
## बैंक खाता विवरण
दर्ता शुल्क जम्मा गर्नका लागि:
– **खाता नम्बर**: 26191068477807
– **खाता नाम**: Jana Jhaman Ale
– **बैंक**: Keb Hana Bank
– **मोबाइल**: 01082572156