Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

अमेरिकाद्वारा विश्वभरि विद्यार्थी भिसाका ‘अपोइन्टमेन्ट’ स्थगन,

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको छ।

 

Trip

उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो।

 

कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले ‘थप निर्देशन नआएसम्मका लागि’ ती कार्य स्थगन हुने भनेका छन्।  bbc

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय