मीन बि क
कोरियाली समाजमा सामाजिक कार्यमा अत्यन्तै सक्रिय संस्था सुदुरपश्चिम समाज दक्षिण कोरियाले महेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै अधिबेशन भब्य रुपमा सम्पन्न गरेको छ ।
दक्षिण कोरियाको राजधानी सौल स्थित भएको १८ औं अधिबेशनमा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि ,अग्रज ब्याक्तित्व ,पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम समाज दक्षिण कोरियाको १८ अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्यसमितिलाई यश प्रकार रहेको छ ।
अध्यक्ष – महेश भट्ट
बरिष्ठ उपाध्यक्ष -गणेश खड्का
उपाध्यक्ष – प्रकाश कार्की
उपाध्यक्ष – डम्मर न्यौपाने
उपाध्यक्ष – रमेश भट्ट
महासचिव – नवराज तिमिल्सिना
सचिव- तिर्थ राज पनेरू
सचिव –
सचिव- कमल बिष्ट
कोषाध्यक्ष- झलक बिष्ट
सह- कोषाध्यक्ष- मनोज बोहरा
जिल्ला संयोजकहरू
भोजराज भट्ट – बझाङ
ललित लोथ्याल – दार्चुला
जिवित सुनार -बाजुरा