Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरिया सरकार नै जोडी खोजिदिने डेटिङ’ कार्यक्रम आयोजना गर्दै

विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी

कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो।

अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने

उद्देश्यले ‘डेटिङ’ कार्यक्रम आयोजना गर्न थालेको छ।

अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच

हुने भेटवार्ताले नयाँ बाटो अपनाएको छ।

जोडी मिलाइदिन भइरहेका यस्ता अस्वाभाविक शैलीले दक्षिण कोरियामा विवाह र जन्मदर बढाउलान्?

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय