Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले E-9 भिषा बाहकलाई एकै क्षेत्रमा राख्ने नयाँ नियम यस्तो छ ।

मीन बि क सौल दक्षिण कोरिया ,

दक्षिण कोरियाले शुरुमा E-9 भिषामा कोरिया कोरिया प्रवेश गर्ने  बिदेशी कामदारलाई एकै क्षेत्रमा राख्ने गरि सम्झौता गरेर मात्रै कोरिया भित्र्याउने भएको छ ।

यसको लागि 2023 को अक्टोबर 19 भन्दा पछाडी श्रम सम्झौता संगै क्षेत्र अनुसार कम्पनी परिवर्तनको सम्झौता   ( 권역별 사업장변경 동의서 ( 제입국특례) पनि गर्नुपर्ने हुन्छ ।

o

जसले यो सम्झौता अनुसार सम्झौता गर्नेछन उनिहरुको लागि मात्रै यो नियम लागू हुनेछ । 2023 -10-19 भन्दा अगाडी नै श्रम सम्झौता गरिसकेका कुनै पनि कामदारको लागि यो नियम लागू हुने छैन ।

भने 2023-10-19 पछि नयाँ अथवा पुनः कोरिया प्रवेश गर्ने कामदार सबैको लागी लागू हुनेछ ।

कम्पनी परिवर्तन गर्न पाउने क्षेत्र भनेर ५ ओटा क्षेत्रहरु तोकिएको छ त्यो भित्र मात्रै कम्पनी परिवर्तन गर्न पाउनेछन जसमा

१  सौल , ख्यङ्गी र इन्छन 서울,경기,인천

२ बुसान ,उल्सान,  ख्यङ्नाम 부산, 울산,경남

३ थेगु,ख्यङ्बोक,खाङ्वोन 대구,경복,강원

४ ख्वाङ्जु,जेजु,छनाम, छ्न्बोक 광주,제조,저남,전북

५ थेजन ,सेजोङ,छुङ्नाम,छुङ्बोक 세종,충남,충부

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय