Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा काम खोज्दा नेपालीले नै दुख दिएपछी । कम्पनीको बारेमा भड्काएपछी …

कुरा हो एकहप्ता पहिले देखि अाज बिहान सम्मको एउटा शृङ्गार का सामान को कच्चा पदार्थ बनाउने एग्रि मा दर्ता भएको कम्पनी मा म्यासेज परेर काम हेर्न गएका 2 जना भाईहरुलाई एक जना नेपाली दाईले यहाँ केही पनि ठिक छैन खान बस्न तलब समयमा दिदैन मैले पनि 3 महिनाको तलब लिएको छैन भनेर भनेछन र यहाँ नअाउ भनेछन ! अनि तेसपछि भाईहरुले साहुलाई क्यानसिल गर्दिनु भनेछन ! यो म्यासेज मलाई नि परेको रहेछ! मैले jun5 तारिका दिन फोन बाटै नोदोम्बुमा म्यासेज दिनु भनेर भनेको थिए तर नोदोम्बुको मिसहरुले हुदैन यहि अाउनु भन्नू भयो तेसपछि मैले कल काटे तर तेहि म्यासेज मलाई पनि दिनु भएछ म चाहिँ हानुगाईमा कन्ट्रयाक बाट गएर काम गर्दै थिए ! तेसपछि म friday अाफै नोदोम्बु गए र किन म्यासेज नदिनु भएको भन्दै थिए तर त्या को मेडमहरुले तपाईलाई सोही दिन दिएका हौ भन्दै मेरो मोबाईल मागेर साहुले कल गरेको देखाउदै 12 तारिक अाउनु यो म्यासेक क्यानसिल भयो भन्नुभयो तर साहुले 2 /3 पटक कल गरेको तर घण्टी लागेको रहेन्छ ! मेरो कलडिटेल हेर्दा चाहिँ नम्बर भेटे तेस्पछि बाहिर अाएर करिब 30 मिनेट कुरा भयो साहुसित अर्को दिन दस बजे भेटने बाचा गरेर म त्या गएर सबै हेरे साहुले पनि मन पराउनु भयो अनि नेपाली शीत कुरा गर भन्नू भयो तर मैले परिचय बाहेक केही पनि कुरा गरिन ! तर नेपाली दाईले एक्कासि यहाँ कसरी अाएको किन अाएको कन्टयाक मा होकि म्यासेज मा अादि कुरा गर्नु भयो अ नि मैले कम्पनि को बारेमा बताईदिनु भन्दा खुसि हुँदै नराम्रो नराम्रो कुराहरु मात्रै गर्नु भयो ! तर पनि म साहुलाई भोलि बाट काममा अाउने बाचा गरे र हिडे साहुले पनि हुन्छ भने तेस्पछि 10 मिनेट नहुदै साहुले फोन गरेर किन नेपाली साथिलाई गालि गरेको झगडा गरेको अादि कुरा भने र काममा नअाउन पनि भने मेलै पनि नेपाली दाईले भनेका सबै कुराहरू रेकड गरेर राखेको र सुनाई दिन पनि सक्ने भने अाफुले तेस्तो नगरेको भन्दै फोनमा 20 मिनेट जति कुरा भयो र नेपाली दाईले गरेका सबै कुरा साहुलाई भन्दिए तर म निर्दोष रहेको अडान पनि गरे र परिअाएको खण्डमा पहिला अाएका भाईहरुलाई लिएर त्तकाल तेहि अाउने कुरा सुनाए तेसपछि साहुले तेरो कुरा झुटो छैन अाजै साझ बस्न अाउ भन्नुभएयो ! अनि म गएर राति त्यो दाईसित बसे sunday कम्पनि मा काम नहुने हुदा बन्द थियो ! त्यो दिन नेपाली दाइ बिहानै बाहिर गए म एक्लै खानपिन गरेर बसे राति अाए अनि भने भाइ यहाँ खतम छ यार तिमी नि फस्यौ यता उता नराम्रो मात्रै कुरा गरे अाफु चाहिँ 4 बर्ष भएछ ! तपाईं किन बसेको भन्दा पैसा नपाएर रे अनि नोदोम्बु मा किन नभनेको भन्दा पैले दिन्थयो रे अनि मलाई बिश्वास नै लागेन र मजाले सुते अर्को दिन बिहान 7 बजे साहु र मेनेजर अाउनुभयो र सिधै त्यो दाईलाई निकालिदिए चुपचाप लागेर झोला लिएर हिडे नेपाली दाइ अनि फेरि मलाई भन्दै थिए बधाई छ भाई मैले पनि तपाईं लाई पनि बधाई भन्दै हात हल्लाउदे काममा लागे दिनभरि काम पनि गरियो खासै गारो पनि भएन साहुले पनि उसलाई दिने तलब सुबिधा तलाई दिन्छु भने मैले पनि ने भन्दिए !

अन्तिममा के भन्न चाहान्छु भने कम्पनी तिमिहरुको बाउको पेबा हैन अनि म चाहिँ त्यो भाईहरुले सुनाएको कुरा सहन नसकेर तेरो घमण्ड तोडन अाएको हु ! काम त अर्को ठाउँमा मै गर्ने फिक्स गरेको थिए तर अाजदेखि म्यासेज पारेर पनि यहि भिषा हानिसके म कसैको पिडामा रमाउने मान्छे त हैन तर मलाई लगाएको अारोप को एउटा हिस्सा मात्रै हो साहुले त यस्को 3 पुस्ता पनि कोरिया नअाउने बनाएर त्तकाल नेपाल पठाईदिने भनेका थिए तर मेलै धेरै पटक अनुरोध गरेपछि साईन दिएर मात्रै छाडे फेरि पनि बुरुक बुरुक गरिस भने जेलमै पुग्लास टकले दाइ ख्याल गरे ! तेरो कारण ले 7 दिनसम्म साहु पनि हैरान भएको रहेछ ! सबै बिबरण राख्न नपरोस अब !!! अाफ्नै भोगाइ ????????????????कसैलाई पनि दुख दिने काम नगरौ !???????? केशब भन्डारीको भोगाई

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय