Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको लागि उत्पादनमुलक क्षेत्रमा पास हुनेहरुले सिपबिल्डिङ्ग तर्फ परिवर्तन गर्न सकिने , 

२०२२ मा उत्पादन तर्फ इपिएस भाषा परिक्षा पास गरेर बसेकाहरुले अब देखि नेपालबाट नै सिपबिल्डिङमा कोरिया आउन सकिने भएको छ । 

नेपालबाट नै सीप बिल्डिङ्गमा आउने ब्यबस्था नभएकोले अहिले देखि लागू हुने गरि कार्य थालेको इपिएस कार्यालय ग्वार्कोले सुचन प्रकाशित गरि जानकारी गराएको छ । 

  j b bank सुवन बाट लोन लिन चाहनेहरुले २४ घण्टा सम्पर्क गर्न सक्नुहुनेछ अनलाईन माध्यमबाट लोन सेवा दिनेछौं सम्पर्क 010-5017 – 8501 facebook https://www.facebook.com/min.bishwo?mibextid=ZbWKwL

सीप बिल्डिङको लागि अहिले १२सय १० जनाले मात्रै परिवर्तन गर्न सक्ने गरि एच आर डि बाट  माग भैइ आएको तथा रोष्टरमा नाम भएकाहरुले मात्रै परिवर्तन गर्न मिल्ने छ भने रोजगार अनती पत्र आईसकेकाले मिल्ने छैन । 

वेल्डिङ्ग ग्राण्डिङ्ग सम्बन्धी कामको अनुभव हुनेहरुलाई पहिलो प्राथमिकतामा राखिने पनि सुचनामा उल्लेख गरिएको छ । सुचना यस प्रकार रहेको छ । 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय