Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एमाले नेता राजन भट्टराईको प्रमुख आतिथ्यता कोरियामा अन्तरक्रिया कार्यक्रम हुँदै

सौल दक्षिण कोरिया ,

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रबास बिभाग प्रमुख राजन भट्टराईको प्रमुख आतिथ्यतामा  एमाले निकट भातृ संगठन प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाले प्रशिक्षण तथा अन्तरक्रिया  कार्य्क्रम गर्ने भएको छ । 

समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान ,प्रवासबाट लगानी प्रवासबाटै मतदान भन्ने मुल नाराका साथ कार्यक्रम गर्न लागीएको प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाकी अध्यक्ष सृजना नेपालीले बताईन । 

कार्यक्रम कोरियाको राजधानी सौल स्थित दोङ्देमुनमा निक नेपाल ट्राभल्सको हलमा आउँदो आइतबार अप्रिल ३०  तारिख दिउँसो १२ बजे हुनेछ ।  प्रवासी  नेपाली एकता  मन्चले आयोजना गरेको उक्त कार्यक्रमको ब्यबस्थापन भने स्कुल तथा प्रशिक्षण बिभागले गर्नेछ । 

j b bank सुवन लोन सेवा चाहिएमा  सस्तो ,छिटो छरितो , घरमै बसेर अनलाईन बाट आवेदन गर्न मिल्ने 24 सै घण्टा सेवा दिने सम्पर्क :010-5017-8501   

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय