Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा  मल्टिप्लेक्स हलमा दयाहाङ राईको फिल्म “जारी ” प्रदर्शन हुँदै  । 

सउल दक्षिण कोरिया ,

दक्षिण कोरियाको राजधानी सिओल को दोङ्देमुन स्थित  मल्टिप्लेक्स हलमा अप्रिल 23 तारिकको दिनमा  दयाहाङ राई अभिनित चलचित्र “जारी” प्रदर्शन हुने भएको छ । 

यश  बर्ष  प्रदर्शन मा आएका दयाहाङका ३ वटै चलचित्र सुपरहिट भएका थिए भने जारीले पनि त्यही लयलाई समात्ने अपेक्षा गरिएको छ ।  

दक्षिण कोरियामा  इ कोरिया इन्टरटेन्मेन्टको आयोजनामा  पबिलो शो  नेपालीहरुलाई पायक पर्ने स्थान दोङ्देमुनको नजिकै प्रदर्शन हुदैछ् । 

सउल शोको बारेमा : 

चलचित्र हेर्न जाने ठाउँ  जाने तरिका : ट्रेन लाईन २,४,५ को अथवा ट्रेन १, ४ को

[बाट हिँडेर ५ मिनेट (DOOTA Mall को पछाडी)

2:00 PM | 23 तारिक  APRIL, 2023

सम्पर्क 

सुरेश सिंह सम्बाहाङ्फे 010-2165-2211 

उत्तम खजुम 01057094218 

दिपा मेवाहाङ 01082008985

मालीका नेम्बाङ 010-96066553  

खोम गुरुङ 010-7287-8366

j b bank लोन सेवाको लागि सम्झ्नुहोस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय