Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा बर्षौं देखि नेपाली डाक्टर राजेश चन्द्र जोशीले निशुल्क स्वास्थ्य परामर्श दिदै

सौल दक्षिण कोरिया

लामो समयदेखि कोरियाको थेगु स्थित केम्युंग युनिभर्सिटी दोंग्सान अस्पतालमा कार्यारत नेपाली डाक्टर  डा. राजेश चन्द्र जोशीले प्रत्येक हप्ता शनिबार कोरियामा रहेका नेपालीहरुलाई निशुल्क रुपमा स्वास्थ्य परामर्श दिदै आउनुभएको छ ।

लामो समयदेखि कोरियाली भुमिमा डाक्टर पेशामा ब्यस्तताका बाबजुत कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यमा योगदान दिनुभएको छ । कोरियामा रहेका नेपालीहरु भाषागत समस्या , कम्पनीमा कामको चापको कारण अस्पताल जान नपाउने , अस्पताल गैहाले पनि भाषाको कारण स्वास्थ्य उपचारमा समस्या लगायत मानसिक स्वास्थ्यमा आएका विभिन्न स्वास्थ्य समस्यालाई ब्यस्त समयका बाबजुत समय छुट्य़ाएर प्रत्येक हप्ताको शनिबार निशुल्क स्वास्थ्य परामर्श गर्दै आउनु भएको छ।

पवित्र भावनाले निस्वार्थ रूपमा निशुल्क कल तथा आवश्यक अनुसार प्रत्यक्ष चेक जाँच मार्फत निशुल्क स्वास्थ्य परामर्श अभियान जुलाई 2018 बाट शुरूवात भएर हालसम्म निरन्तर रुपमा चलिरहेको छ। प्रत्येक हप्ताको शनिबार 6 देखि 8 बजे सम्म संचालन हुने यस निशुल्क स्वास्थ्य परामर्श कार्यक्रममा परामर्श लिनको लागी आवस्यक परेका जो कोहिले पनि आफ्नो नाम परामर्श समितिमा रहेकालाइ टिपाउन सक्नुहुनेछ।
नाम टीपाएका हरुलाई शनिबार रोल क्रमानुसार सम्पर्क गरि स्वास्थ्य सम्बन्धी परामर्श दीइनेछ।

स्वास्थ्य परामर्शको लागी स तलका मध्ये जो कोहीलाई पनि सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्नुहुनेछ। (दक्षिण कोरिया):
1.दिपक बन्जारा 010-2713-5487
२.किशन गौतम 010-6304-3912
३.योगिता गौतम 010-5475-8410
४.सुन्दर प्रसाद अधिकारी 010-4685-6107
५.बिज्ञान अर्याल 010-6528-0356
६.पुष्प कमल 010-7301-1797
७.गुरुदत्त न्यौपाने 010-2851-9124
८.बाला थुलुङ 010-6294-2970
९.कृष्ण पुरी 010-5931-1934
१०.आलिशा दिदी 010-8948-6548
११.मन्जु गुरुङ 010-2665-3995
१२.मीन बिक 010-5017-8501
१३.महेश बजगाईं 010-7372-6644
१४.ज्ञान सागर 010-7268-4050
१५.हरी प्रसाद खनाल 010-2175-0250
१६.प्रकाश बस्नेत 010-2240-3241
१७. सानु लामा 010-5964-1729

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय