Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन बिमान अर्को बिमानसंग ठोक्किएपछी ….

 

बेलायतको हिथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किएका छन्। कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट बुधबार राति सामान्य ठोक्किएको विमानस्थलका प्रवक्ताले पुष्टि गरेको बीबीसीले जनाएको छ।

कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्। उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन्। एक विमानको पंखामा क्षति भएको बताइएको छ।

‘हामी विमानभित्र भए पनि केही भएको महसुस गरेनौं। किनकि कसैलाई चोटपटक लागेको हामीले सुनेनौं,’ उनले भनेका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय