Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको विधान अधिवेशन सम्पन्न

सौल दक्षिण कोरिया

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको विधान अधिवेशन जुलाई १० तारिख आज आइतबार सम्पन्न भएको छ ।

कार्यक्रम भाैतिक उपस्थिति र भर्चुअल माध्यम जुमबाट गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नेता प्रदीप पौडेलले  भर्चुअल माध्यमबाट उपस्थित भैइ आफ्नो मन्तव्य राखेका थिए ।

Trip

जनसम्पर्क समिति दक्षिण कोरियाले विधान अधिवेशनमा काेरियामा रहेका नेपालीहरु तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो  उपस्थितक  थियोे।

अधिवेशनमा भाैतिक उपस्थिति र भर्चुअल गरि लगभग २ तिहाईकाे सहभागीता रहेको थियाे ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सम्पुर्ण महाधिवेशन प्रतिनिधिहरूको उपस्थितिमा विधान अधिवेशन कार्यक्रम सम्पन्न भएको बताएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय