Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दशैँ तिहारको अवसर पारेर स्टार रेमिटले ल्यायो सुनको औठी उपहार योजना

 

सौल। कोरियामा नेपालीहरुको एक मात्र रेमिट्यास स्टार रेमिटले दशैँ तिहार योजना अन्तर्गत सुनको औठी उपहार योजना ल्याएको छ। नेपालीहरुको महान पर्व दशैँ- तिहारको अवशर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै ‘स्टार रेमिटको दशैँ तिहार बहार ,सुनको औठी सहित अन्य आकर्षक उपहार’ योजना ल्याएको हो। यो योजना अन्तर्गत स्टार रेमिटबाट पैसा पठाउनुहुने २ जनाले पाउनुहुनेछ २४ क्यारेटको आकर्षक सुनको औठी र ५ जानले स्मार्ट घडी उपहार र नंया दर्ता गर्ने मध्ये एक जनाले पाउनुहुनेछ आकर्षक ज्याकेट उहार पाउने कम्पनीले बताएको छ।
यस्तो छ योजनाको ब्रिस्तित जानकारी

यो ईभेण्ट (योजना)मा कसरी सहभागी हुन सकिन्छ ?
पैसा पठाउने मध्ये :
स्टार रेमिटबाट अक्टोबर र नोभेम्बर महिनामा पैसा पठाएको हुनुपर्नेछ। ( २ जनालाई सुनको औठी र ५ जनालाई स्मार्ट घडी उपहार )
दर्ता गर्ने मध्ये :
अक्टोबर र नोभेम्बर महिनामा स्टार रेमिट दर्ता गरेको हुनुपर्नेछ (आकर्षक ज्याकेट उपहार )

अरु के के गर्नु पर्छ त ?

स्टार रेमिटको आधिकारिक टिकटक अकाउण्ट र फेसबुक पेज फलो र लाईक गरेको हुनुपर्नेछ।
ईभेण्ट (यो योजना) सम्बन्धी पोष्ट लाइक र सेयर गरेको हुनुपर्नेछ।

ईभेण्ट अवधी : ५ अक्टोबर देखी १५ नोभेम्बर सम्म।
लक्की ड्र मार्फत बिजेता घोषणा गरिने हुँदा जति धेरै पटक र जति धेरै पैसा पठाउनुहुन्छ त्यती नै सुनको औठी पाउने प्रवल सम्भावना हुनेछ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय