सौल। कोरियामा नेपालीहरुको एक मात्र रेमिट्यास स्टार रेमिटले दशैँ तिहार योजना अन्तर्गत सुनको औठी उपहार योजना ल्याएको छ। नेपालीहरुको महान पर्व दशैँ- तिहारको अवशर पारेर नेपाली ग्राहकहरुलाई लक्षित गर्दै ‘स्टार रेमिटको दशैँ तिहार बहार ,सुनको औठी सहित अन्य आकर्षक उपहार’ योजना ल्याएको हो। यो योजना अन्तर्गत स्टार रेमिटबाट पैसा पठाउनुहुने २ जनाले पाउनुहुनेछ २४ क्यारेटको आकर्षक सुनको औठी र ५ जानले स्मार्ट घडी उपहार र नंया दर्ता गर्ने मध्ये एक जनाले पाउनुहुनेछ आकर्षक ज्याकेट उहार पाउने कम्पनीले बताएको छ।
यस्तो छ योजनाको ब्रिस्तित जानकारी
यो ईभेण्ट (योजना)मा कसरी सहभागी हुन सकिन्छ ?
पैसा पठाउने मध्ये :
स्टार रेमिटबाट अक्टोबर र नोभेम्बर महिनामा पैसा पठाएको हुनुपर्नेछ। ( २ जनालाई सुनको औठी र ५ जनालाई स्मार्ट घडी उपहार )
दर्ता गर्ने मध्ये :
अक्टोबर र नोभेम्बर महिनामा स्टार रेमिट दर्ता गरेको हुनुपर्नेछ (आकर्षक ज्याकेट उपहार )
अरु के के गर्नु पर्छ त ?
स्टार रेमिटको आधिकारिक टिकटक अकाउण्ट र फेसबुक पेज फलो र लाईक गरेको हुनुपर्नेछ।
ईभेण्ट (यो योजना) सम्बन्धी पोष्ट लाइक र सेयर गरेको हुनुपर्नेछ।
ईभेण्ट अवधी : ५ अक्टोबर देखी १५ नोभेम्बर सम्म।
लक्की ड्र मार्फत बिजेता घोषणा गरिने हुँदा जति धेरै पटक र जति धेरै पैसा पठाउनुहुन्छ त्यती नै सुनको औठी पाउने प्रवल सम्भावना हुनेछ।