Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दश दिन पछी नेपाल फर्कने तयारीमा रहेका सुर्खेतका गगन कहिल्यै नफर्किने गरी कोरियामै अस्ताए!

सिओल

दक्षिण काेरियाकाे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिन पछी अप्रिल ९ तारिखका दिन नेपाल  फर्कने तयारीमा बसेका गगन रावल कोरियामै अस्ताएका छन। उनि सुर्खेत समाज दक्षीण काेरिया संस्थाका पुर्ब सदस्य समेत रहेका थिए। उनि एकदमै सहयाेगि मनका धनि रहेको सहकर्मी साथिहरुले बताएका छन।

हिजाे राति कारियाकाे समय अनुसार करिब २:३० बजे एक्काशि ठुलाे स्वरमा आवाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा एक्काशि बे’हा स भएकाे अवस्थामा उनलाई पाइएको थियो। हर्ट अ ट्याकका कारण उनको यो अवस्था भएको हुन सक्ने सुर्खेत समाजका नि बर्तमान अध्यक्ष लोकेश खत्रीले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्।

साथै सुर्खेत समाज दक्षिण कोरिया संस्थाका अध्यक्ष बखत थापा, संस्थाका सल्लाहकार तुलस सर लगाएतकाे टिम हॉ’स्पिटल मा पुगिसक्नु बताइएको छ। उहाँको यस दुख द निधनमा समस्त नेपाली लगायत सुर्खेत समाज दक्षिण काेरिया परिवार भाववीवल भएको छ।

गगन हामि माँझ नभ ए पनि उनले छाेडेर गएका उनका सहयाेगि हातलाई संस्थाले कहिल्यै नभुल्ने सुर्खेत समाजले बताएको छ। उच्च सम्मानका साथ उनको परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान हाेस, हार्दिक श्रदान्जली। (सुर्खेत समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्षको फेसबुक पोष्टका आधारमा तयार पारिएको समाचार)

कोरियामै अस्ताए हरिवनका शुभराज

नेपाल बाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगारिको सिलसिलामा दक्षिण कोरिया आउनु भएका हरिवन, सर्लाहि घर भएका शुभराज काडरिया हिजो एसियाना एरलाइन्स मार्फत नेपाल जानु भएको छ तर काठको बाक्समा।

हिजो आफ्नो कार्यकाल सकाएर प्राय खुसि मुद्रामा नेपालीहरु नेपाल उडेका थिए र। तर छनानको एक कङ्क्रीट प्यानल कम्पनीमा काम गर्ने शुभराज, गत महिनाको जनवरि ५ तारिखमा कम्पनिमा काम गर्ने क्रममा अचा नक ग्यास वि स्पोट भई ग म्भि र घा इते हुनु भएको थियो।

अवस्था खराब भएपछि उहालाई तत्काल अस्पतालमा उपचार गर्न लगिएको र एक महिना जति भेन्टि लेटरमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा उहाँले सदाको लागि सं सार छाडेर जानु भएको जानकारी सङ्गै काम गर्ने सहकर्मीले हिजो मात्र जानकारी दिनु भएको छ। उहाको उपचारमा कम्पनीले सहयोग गरेको र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गर्नु भएको छ।

त्यसैले दक्षिण कोरियामा रोजगार गरी राख्नु भएको सम्पूर्ण नेपाली दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एकदम होसि यारका साथ काम गर्नुहोला भन्न चाहन्छौौं। साथ साथै स्वर्गिय शुभराज कडारियालाई हा र्दिक श्रद्धाञ्जली अर्पन र उहाको आ त्मा ले शान्ति र शो क सन्तब्द परिवारजन लाई धे र्य धार ण गर्ने शक्ति भग्वानले प्रदान गरुन भन्न चाहन्छौं। इपिएस छिङ गु बाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय