Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्च क्षेत्रीय कमिटि थेजनको नेतृत्व हस्तान्तरण

         दक्षिण कोरीयामा प्रवासी नेपाली एकता मञ्च क्षेत्रीय कमिटि थेजनको नेतृत्व हस्तान्तरण भएको छ । मञ्चको अध्यक्ष र सचिव मातृभूमि फर्कीएपछि रिक्त रहेको उक्त पदमा जिबन पौडेल, भरत कुँवर चयन गरेको छ । प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरीया केन्द्रीय अध्यक्ष सृजना नेपालीको प्रमुख अतिथ्य तथा केन्द्रीय कमिटि सदस्य तथा थेजन क्षेत्रीय कमिटि इन्चार्ज मदन भुजेल को अध्यक्षतामा सम्पन्न भएको थियो ।

         त्यसैगरी सदस्यमा समेत पहिला रहेका सस्यम सहित थप १७ जना सदस्यहरु थप गरिएको छ । आशिष गुरूङ , जनरदन पनित्त , गंगाराम पौडेल , नेत्र लम्साल, वीर कुमार कुलुङ राई ,अजय राई ,लक्ष्मी लामा, दीपक चेम्जोङ्ग ,मनिकला लिम्बु, निरजन बुढा खत्री, गोविन बस्याल, सुर्यमान पौडेल,ढक बहादुर उचै ठकुरी, विर बहादुर राइलाइ थप गर्ने निणर्य गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय