केएमई तथा दुर्गा ग्रुपका कार्यकारी निर्देशक विनोद कुँवर र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले शनिवार उक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन्।
तथा KME ट्राभल्सकै अर्को कम्पनि दुर्ग्रा ग्रुपले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) को सभाहलको मासिक भाडा ५००००० (पाँच लाख) वोनका दरले १ बर्ष अवधिको हाम्रो कम्पनि KME Co. Ltd.ले भुक्तानी गरिदिने निर्णय गरेको हो । संयुक्त रुपमा भन्नुपर्दा १ करोड साठ्ठि लाख वोन सहयोग गर्ने भएको हो ।