सौल दक्षिण कोरिया ,
जातिय विभेद बिरुद्दका घटनालाई सशक्त रुपमा प्रतिकार गर्दै आएको सामाजिक संस्था सशक्त दलित एकता समाज दक्षिण कोरियाले कास्कीको घटना सम्बन्धमा प्रेस बिज्ञप्ती सार्वजनिक गरेको छ । कास्की पोखरामा घटेको घटनामा मानवीय समवेदना पनि हराएका समाजका केहि व्यक्तिहरुको पछि लाग्दै पावर र पहुँचको भरमा घटनालाई सुनियोजित रुपमा अन्यत्र मोड्दै पीडकलाई नै थप पिडा दिएको खुलेको छ । त्यस घटनालाई लिएर प्रदेश सांसद तथा नेकपा अध्यक्ष कृष्ण बहादुर थापाले छुवाछुत जस्तो अपराधलाई बढवा दिने गरेर प्रेस बिज्ञप्ती सार्वजनिक गरेका थिए । उनको विज्ञप्तीको चौतर्फी बिरोध भएको थियो ।
सशक्त दलित एकता समाज दक्षिण कोरियाको विज्ञप्तीमा भनिएको छ,
सशक्त दलित एकता समाज दक्षिण कोरियाको विज्ञप्ती यस्तो छ