Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा कोरोनाका कारण २ जनाको मृत्यु ३४६ जना संक्रमित

दक्षिण कोरियामा आज बिहान १० बजेको तथ्याङ्क अनुसार कोरिया संक्रमितको संख्यामा ब्यापक रुपले बृद्दि भएको छ । जसअनुसार २ जनाको मृत्यु भएको छ भने ३४६ जना संक्रमित भएका छन् ।शुक्रबार २०४ जनामा संक्रमण भएकोमा शनिबार १० बजेसम्म यो संख्या बढेर ३४६ जना पुगेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय