सौल दक्षिण कोरिया ,
चीनमा फैलिरहेको कोरोना भाईरसको कारण विश्व नै आतंकित बनेको अवस्थामा दक्षिण कोरियाली सरकारले चीनको बाटो हुँदै आउने बिदेशीहरुलाई प्रवेश निषेध गरेको छ ।
दक्षिण कोरियाली प्रधानमन्त्रि छंग से क्यूनको भनाई अनुसार चीनको बाटो भएर कोरिया प्रवेश गर्नेहरुबाट खतरा भएकोलेआउँदो मंगलबार देखि चीनको बाटो हुँदै कोरिया प्रवेश गर्ने जोकोहीलाई पनि प्रवेश निषेध गरेको हो ।
दक्षिण कोरियामा चीनबाट प्रवेश गरेका १५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।