Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले यसरी ल्यायो चीनबाट ५२६ जना आफ्ना नागरिकलाई

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियाले चीनमा रहेका आफ्ना नागरिकहरुलाई हवाईजहाज चार्टर गरेर देश फिर्ता गरेको छ ।यो पटकसम्म गरेर कोरियाले आफ्ना ५२६ जना नागरिकलाई स्वदेश भित्र्याईसकेको हो । शुरुमा २०० जना र दोस्रो दिन ३२६ जनालाई भित्र्याएको हो ।  k९८८४ कोरियन जहाजले पूर्ण सुरक्षाका उपायहरु अवलम्बन गरेर एयरपोर्टसम्म ओरालेपछि एयरपोर्टमा उनीहरुलाई बससम्म लैजानको लागी पनि फरक बाटो निर्धारण गरिएको थियो ।

एयरपोर्ट देखि नै उनीहरुलाई कडा निगरानीमा राख्दै डेउ कम्पनीको मझौला बसमा राखी सुरक्षित स्थानमा लगिएको छ ।उनीहरुलाईआनसान स्थित छुट्टै आवास निर्माण गरेर राख्ने ब्यबस्था गरिएको घरसम्म पुर्याईएको छ ।उनीहरुलाई कडा निगरानीमा राखिने जानाएको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय