Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाले २०२० मा ५६ हजार बिदेशी कामदार भित्र्याउने

सौल दक्षिण कोरिया
दक्षिण कोरिया श्रम तथा रोजगार विभागले सन् २०२० का लागी अनुमानित बिदेशी कामदारको संख्या सार्वजनिक गरेको छ । जसमा जम्मा कोरिया प्रबेश गराउन सक्ने ५६ हजार रहेको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत विभिन्न देशबाट उक्त कामदारको परिपूर्ति गरिने छ ।
नेपालसहित १६ देशकाे कामदारहरु प्रवेश हुन पाउने छन् । नेपालकाे लागि कति भन्नेबारे खुलाएकाे छैन । केही दिनमा नै कुन देश कति मात्रामा कामदार ल्याउने भन्ने बिषयमा HRD काेरियाले सुचना जारि गर्नेछ ।

प्रत्येक वर्ष काेरियाले नेपाललाइ उच्च प्राथमिकतामा राखेर कामदार भित्र्याएको छ । तर भाषा परीक्षा पास गरेर पनि धेरै नेपालि युवा काेरीया जान पाएका छैनन् ।

Trip

जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० र कृषितर्फ ६,४०० जना तोकिएको छ। बाकी अन्य क्षेत्रकाे लागी छुट्याइएकाे छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय