Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा नेपालीहरुलाई लक्षित गरि पब्जी खेल प्रतियोगीता डिसेम्बर २१ तारिखमा हुँदै

कत्ती मोबाईल मात्रै बेच्नु हौ???हाम्रा कोरियामा रहनुभएका ग्राहक अनि नेपाली दाजुभाइ दिदि बहिनिहरुको मनोरञ्जनको लागि हामी Hd mobile दोङदेमुन बाट यहि डिसेम्बर २१ तारिख राती ९:३० बजे टुर्नामेन्ट आयोजना गर्ने तयारी गर्दै छौ।। PUBG राम्रो खेल्नुहुन्छ ,आफ्नो टिम छ भने टिमको नाम सहित दर्ता गर्नुहोस ।।नियम तथा बृस्तृत जानकारिको लागि तल हेर्नुहोस र सकेसम्म यो पोस्ट धेरै सेयर लाईक कमेन्ट गरिदिनु होला ।।

#नियम_तथा_जानकारी
सहभागी हुने पाउने टिम सङ्ख्या -२५(First come first Service एउटा टिममा ४ जना हुनु पर्ने )
-दर्ता शुल्क-६०,००० वोन( एक टिमको)
-प्रथम पुरस्कार-१० लाख वोन(त्यहि मूल्य बराबरको फोन)
-द्वितीय पुरस्कार-५ लाख वोन(त्यही मूल्य बराबरको फोन)
-Highest kill(individual )- Wireless Airpod 2

-द.कोरियामा रहेका नेपाली दाजुभाइ दिदी बहिनि मात्रै सहभागी हुन पाउनुहुनेछ
-टुर्नामेन्ट डिसेम्बर २१ तारिख बेलुकी ९ बजे बाट सुरु हुनेछ
-डिसेम्बर १८ तारिख सम्म आफ्नो टिम दर्ता गर्नु पर्नेछ
-एउटा टिम मा ४ जना खेलाडी जसमा एक जना टिम लिडर हुनु पर्नेछ(खेलाडीको Real नाम सहित game को
-२५ वटै टिम एकसाथ टुर्नामेन्ट खेल्नेछ्न र Rank अनि Kill को आधारमा पोइन्ट सिस्टममा टुर्नामेन्ट खेलाईने छ
-टुर्नामेन्ट ३ वटा राउन्डमा ३ वटा Map मा हुनेछ र ३ वटै राउन्ड सकेपछि जस्को पोइन्ट धेरै हुनेछ त्यसैलाई नै बिजयी घोषणा गरिनेछ।।
-टुर्नामेन्ट Hd mobile Nepal को पेजबाट लाईभ गरिनेछ
-कुनै पनि Immulator हरु प्रयोग गर्न पाईने छैन
-टुर्नामेन्ट मोबाईल अथबा Tab/Pad बाट मात्रै खेल्नु पर्नेछ
-टुर्नामेन्ट खेल्नको लागि 01076590883 मा फोन गरेर टिमको नाम र खेलाडीको नाम टिपाउनुहोला
-टुर्नामेन्टमा सहभागी हुने खेलाडीले अनिबार्य Hd mobile Nepal को पेज लाईक गरेको हुनुपर्नेछ र खेल अगाडि पेज अनिबार्य सेयर गर्नु पर्नेछ।
नोट-टुर्नामेन्टमा सहभागि हुने खेलाडीहरुले Hd mobile दोङदेमुनबाट कुनै पनि मोबाईल किन्दा बिशेष छुट प्राप्त गर्न सक्नुहुनेछ।।साभार HD MOBILE NEPAL

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय