Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया आउनेले यस्ता सामान ल्याएमा कोरिया प्रवेशमा समेत रोक लगाउन सक्ने

मिन बिक दक्षिण कोरिया ,

बैदेशीक रोजगार बिभागको इपिएस कोरियाको शाखा कार्यालय ग्वार्कोले एक सुचना जारी गरेको छ। दक्षिण कोरियाले कोरिया भित्रनेहरुको लागी भन्दै विभिन्न सामानमा प्रतिबन्ध लगाएको र यस्ता प्रतिकिका सामान लिएर गएको खण्डमा ५० लाख कोरियन वोन सम्म जरिवाना लाग्ने जनाएको छ।

कोरिया लैजान प्रतिबन्धित गरिएका बस्तुहरुमा फलफुल, तरकारी एवं बिजबिजन मासुजन्य पदार्थ, अण्डाका साथै दुध र दुधबाट बनेका परिकारहरु रहेको जनाएको छ। यदि कोरिया जाने कामदारले उक्त प्रतिबन्धित बस्तु लगेको भेटिएको खण्डमा ५० लाख कोरियन वोन जरिवाना तिर्नुपर्ने शाखाले शाखाले जारी गरेको सुचनामा भनिएको छ। ‘। यस्ता प्रकृतिका समान कोरिया ल्याएको र जरिवाना भुक्तानी गर्न नसकेको खण्डमा कोरिया प्रवेशमा रोक लगाईने समेत जनाएको चाह

इपिएस कार्यालयले जारी गरेको सुचना यस प्रकार रहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय