Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

बुसानको हिरासतमा १० ठाउँमा हात भाँचिने गरि ५० जनालाई कर्मचारीहरुले निर्घात कुटे

,
सौल दक्षिण कोरिया
बुसान स्थित हिरासतमा रहेका ५० जना बन्दीहरुलाइ त्यहाँका कर्मचारीहरुले निर्घात कुटपिट गरेका छन् ।
हिरासतमै समातिएका एक जना बन्दि परिवारको सहयोगमा निश्चित जरिवाना तिरेर रिहाई लगत्तै हिरासत भवनको बाहिरबाट नै ट्याक्सी लिएर अस्पताल पुगेका थिए ।
उनको अबस्था यति दयनिय थियो कि उनको बायाँ हात दश ठाउंमा भाचिएको थियो भने शरीर भरि कुटेको चोटहरुको डोबहरु देखिन्थे ।
उनि लगाएत नजरबन्दमा राखिएको अन्यहरुले यदि त्यहाँको कर्मचारीहरुको भनाई नमान्ने हो भने झूटा मुद्दा लगाईदिने धम्कि दिन्थे ।
कोरियाको न्याय विभागले यो ब्यबहार सुधार गर्नुपर्ने उनको गुनासो रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय