Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा क्वारेन्टाइन सम्बन्धि नयाँ नियम । 

 

मीन बि क
 दक्षिण कोरियामा यहि नोभेम्बर १ तारेखदेखी लागू हुने गरेर क्वारेन्टाइन सम्बन्धि नयाँ नियम लागू हुने भएको छ ।
 क्वारेन्टाइन बस्नको लागी यस अगाडि १४ दिन बस्नुपर्नेमा अब नोभेम्बर १ तारेख  देखि १० दिन मात्रै क्वारेन्टाइन  बसे हुने भएको क्वारेन्टाइन ब्यबस्थापन बिभागले क्वारेन्टाइन बसिरहेकाहरुलाई सुचना पठाईरहेका छन ।
 सुरुमा पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आउनुपर्ने र अन्तिम १० दिनमा पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको खण्डमा १० दिन मात्रै क्वारेन्टाइन बसे हुने भएको छ । स्मरण रहोस कोरियामा कोरोना भ्याक्सिन खोपको डोज पूरा गरेका तथा कोरियाले मान्यता दिएको खोपको डोज पूरा गरेकाहरुलाई क्वारेन्टाइन बस्न नपर्ने नियम यथावत रहेको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय