मिन बि क सौल दक्षिण कोरिया ,
सनातन साहित्य संगीत साधना समूह ( पाँच -स ) दक्षिण कोरियाको अधिवेशन तथा बार्षिक साधारण सभा यहि जनवरी २६ तारिक हुने भएको छ।
कोरियामा रहेर पूर्वीय सनातन धर्म,कला ,संस्कार एवं नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गरिरहेको एक संस्थाले कोरियामा नेपाली चाडपर्व ,कला,सस्कृति लाई कोरियाली समाजसंग जोडिएर बर्षेनी विभिन्न ठुला कार्यक्रमहरुको आयोजना गर्ने गरेको छ।
नेपाल र नेपालीको हरेक संस्कृतिक तथा पर्यटकिय गतिविधिलाई कोरियाली समाजमा उकृष्ट तवरले प्रचार प्रचार गर्दै आएको यस संथाले आठौँ अधिवेशन जनवरी २६ आईतवार आनसान स्थित आफ्नै नेपाली पुस्तक तथा सास्कृतिक घर ( साझा मन्दिर ) मा गर्ने भएको छ। संस्थाले कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ।
कार्यक्रमको बारेमा थप जानकारी ,
कार्यक्रम मिति : २०२५ जनवरी २५ आईतबार

समय : बिहान ११ बजे
स्थान : आनसान नेपाली पुस्तकालय तथा सांस्कृतिक घर (साझा मन्दिर )
सम्पर्क :
कमल भण्डारी :010-5807-1228
बिष्णु थापा :010-4563-9331
श्याम अर्याल:010-4563-9331
अर्जुन थापा:0109614-8225