मीन बि क
दक्षिण कोरियामा सक्रिय प्रादेशिक संस्था बागमती प्रदेश एकता समाज द कोरियाको अधिवेसन सम्पन्न भएको छ ।
बिगत लामो समयदेखि कोरियामा कार्यरत सामाजिक ब्याक्तित्व सरोज केसिलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको छ ।
बागमती प्रदेश एकता समाजले दक्षिण कोरियाबाट नेपालको सामाजिक क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्यहरु सक्रिय रुपमा गर्दै आईरहेको छ ।
कोरियामा रहेका विभिन्न सामाजिक संघ-संस्था , बुद्धिजीवी ,सामाजिक ब्यक्तितबहरु , पत्रकारहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सप्पन्न गरिएको थियो ।
बागमती प्रदेश एकता समाज द.कोरियाको चौथो अधिवेशनबाट निर्वाचित कार्यसमिति यश प्रकार रहेको छ ।
नवनिर्वाचित कार्यसमिति:-
अध्यक्ष:- सरोज के.सी
ब.उपाध्यक्ष:-नवीन श्रेष्ठ
उपाध्यक्ष:- आदेश खड्का
रमेशराज खरेल
महिला उपाध्यक्ष:- जयन्ती घिमिरे
महासचिव:- बेदनाथ आचार्य
सचिव:- राजन अधिकारी
श्याम तामाङ
कोषाध्यक्ष:- नीर योन्जन तामाङ
सह कोषाध्यक्ष:-
जिल्ला सम्योजकहरु
:- दीपेन्द्र सिम्खडा
:- अर्जुन कुमार तामाङ
:- टेकराज ब्लोन