मिन बि क सौल दक्षिण कोरिया
दक्षिण कोरियाको सामाजिक कार्यमा अग्रणी संस्था बाग्लुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट अध्यक्ष पदमा राजु नेपाली चयन हुनुभएको छ।
दक्षिण कोरियाको सुवन स्थित कामना हलमा सम्पन्न भएको अधिवेशनमा राजु नेपालीको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ।
संस्थाले कोरियामा विभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै कोरियाली समाजलाई योगदान पुर्याएको प्रति अधिकांश अतिथिहरुले प्रसंशा गरेको र आगामी दिनहरुमा पनि संथाको निरन्तर प्रगतेको कामना गरेका थिए।
एघारौँ कार्यसमितिमा निर्वाचितहरुको नामावली यसप्रकार रहेको छ
अध्यक्ष – राजु नेपाली
बरिष्ठ उपाध्यक्ष – केशब आचार्य
उपाध्यक्ष- १) सुमन रोका मगर
२) निशान चन्द ठकुरी
३) अमृत पाठक
महासचिव – शोभाखर शर्मा
सचिव – १) नरेश कुमार बि.क.
२) गिर बहादुर भण्डारी
कोषाध्यक्ष – नारायण शर्मा
सह- कोषाध्यक्ष- दल बहादुर थापा
सदस्य- १) किसान नेपाली
२) भरत खत्री
३) कासु पुन
४) पुरन चन्द ठकुरी
५) श्याम थापा
६) सजिना थापा
७) खिमा पुन
८) सुधिर बि