Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

सत्तारुढ दलकै अध्यक्षले मार्सल लको घोषणा गलत भएको बताएका छन्

 

सत्तारुढ पीपुल पावर पार्टीका अध्यक्ष हान डोङ-हुनले राष्ट्रपति युन सुक येओलको मार्शल लको घोषणाको आलोचना गर्दै उक्त निर्णयलाई “गलत” भनेका छन्। उनले राष्ट्रपतिको कदम “जनतासँगै” रोक्ने योजनामा रहेको समेत बताएका छन्।

Trip

सत्तारुढ पार्टीका प्रमुख हान डोङ-हुनले मंगलबार राष्ट्रपति युन सुक येओलको मार्शल लको घोषणा “गलत” भएको र जनतासँग मिलेर यसलाई “ब्लक” गर्ने बताएका छन्। पीपल पावर पार्टीका हानले युनले उत्तर कोरिया समर्थक सेनालाई उन्मूलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थाको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्दै मार्शल लको घोषणा गरे लगत्तै विज्ञप्ति जारी गरेका हुन्। (योनहाप)

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय