Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

क्रियटिभ एम्बिशन नेपाल (क्यान) को ५ औं अधिबेशन सम्पन्न अध्यक्षमा अर्बिन थापा निर्वाचित

खिम्पोमा रहेर सामाजिक संस्थामा सक्रिय संस्था क्रियटिभ एम्बिशन नेपाल( क्यान)ले आज पाचौं अधिवेशन सम्पन्न गरेको छ।
खिम्पो आप्रवासी सहयोग केन्द्रको हलमा सम्पन्न अधिवेशनबाट अर्बिन थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएकाछन् भने १४ सदस्यीय कार्यसमिति चयन गरेको छ।


अधिबेशनमा क्यानले खिम्पो स्थित सामाजिक तथा सांस्कृतिक क्षेत्रमा थुप्रै कार्य गर्नुका साथसाथै नेपाली भाईचारा तथा एकतालाई मजबुत बनाउदै लागेको छ।
नबनिर्वाचित कार्यसमितिमा
अध्यक्ष : अर्बिन थापा
उपाध्यक्ष : रबिन राइ , अनिल अर्याल
सचिब : राजु अधिकारी
कोषाध्यक्ष : अमर बहादुर घले
सह कोषाध्यक्ष : दिलिप के सी
सदस्यहरु :
सुजन बस्याल
कपिल पोखरेल
सन्जिब खतिवडा
अमर भुजेल
सगर भुजेल
बिशाल क्षेत्री

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय