Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा बृहत दशैं महोत्सव हुँदै।

मिन बि क दक्षिण कोरिया ,
कोरियामा बृहत दशैं महोत्सव हुने भएको छ। एन आर एन ए दक्षिण कोरिया र पांच स दक्षिण कोरियाको संयुक्त आयोजना साथै कोरियामा रहेका संघ सस्थाको सहयोग तथा कोरियाको आनसान सिटीको ब्यबस्थापनमा कोरियामा अहिले सम्मकै भब्य कार्यक्रम हुने एन आर एन ए अध्यक्ष बुद्दि गुरुङ्गले जानकारी दिनुभयो।

कार्यक्रममा दशैको टिका जमरामा ग्रहण ,नेपाली खानाका स्टलहरु हुनेछन भने बिशेष आकर्षणमा विभिन्न जातजाति तथा परम्परा अनुसारको टिका जमरा ,नृत्य तथा झाँकी प्रदर्शन , पन्चेबाजा तथा स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति ,नेपाल चिनाउने विभिन्न किसिमका सामाग्रीहरुको प्रस्तुति गरिने आयोजकले जनाएको छ।

कार्यक्रम
○ स्थान : आन्सान 화랑유원지 제3주차장
○ मिति : सन २०२४ अक्टोबर-१३ तारिख आइतबार
○ समय : बिहान १० बजे
卐 कार्यक्रमका आकर्षणहरू:-
○ देवी पूजा (नेपाली साँस्कृतिक घर
साझामन्दिर तथा पुस्तकालयमा)
○ पन्चेबाजा सहित नगर परिक्रमा
○ दशैँको महत्व झल्कने गरी औपचारिक कार्यक्रम
○ टीका -जमरा कार्यक्रम
○ नेपाली परिकारहरुको साथमा कोरियन खानाका स्टलहरु
○ नेपाली तथा कोरियन मौलिक पोशाक हरुको प्रदर्शनी
○ विभीन्न जात जातिका झाँकी सहितका मौलिक सांस्कृतिक प्रस्तुतिहरु
प्रमुख आयोजक संस्थाहरु
????एनआरएनए दक्षिण कोरिया
????पाँच स दक्षिण कोरिया
???? आन्सान नगरपालिका दक्षिण कोरिया
समन्वयन
????नेपाली राजदुतावास दक्षीण कोरिया
सहजीकरण
????नेपाली सम्पर्क समिति (NCC) दक्षीण कोरिया
विशेष सहयोगी संस्थाहरु
???? प्रवासी नेपाली एकता समाज
????सुदूरपश्चिम प्रदेश समाज
????बागमती प्रदेश समाज
????गण्डकी प्रदेश समाज
????कर्णाली प्रदेश समाज
????लुम्बिनी प्रदेश समाज
आयोजक संस्थाहरु
????नेपाल तराई समाज
????हामी नेपाली ग्लोबल दक्षिण कोरिया
????नेपाली विद्यार्थी सङ्घ(SONSIK)
????स्याङ्जा परिवार
????अर्घाखाँची सम्पर्क मञ्च
????सिन्धुपाल्चोक समाज
????पर्वत समाज
????तनहुँ समाज
????भोजपुर परिवार
????सुर्खेत समाज
????गुल्मी सम्पर्क समिति
????फ्यङ्थेक माईग्रेन्ट हीलिङ सेन्टर
????मोना दक्षिण कोरिया
????मधेसी समाज दक्षिण कोरिया
????अनेसास कोरिया च्याप्टर
????दोलखाली समाज
????उद्यमशील युवा मञ्च
????दैलेख समाज
????आन्सान नेपाली समाज
????चितवन सम्पर्क समिति
????रामेछाप सम्पर्क समिति
????काभ्रे सम्पर्क समिति
????कालीगण्डकी समाज
????ख्यंगी ख्वाङजु नेपाली एकता समाज

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय