Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

Fonemoney कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर दक्षिण कोरिया ।

दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा काठमाण्डौंमा घर जित्ने अफर सार्वजनिक भएको छ । दक्षिण कोरियाको fonemoney रेमिटयान्सबाट ईसेवा मनी ट्रान्सफरको global campaign मार्फत ईसेवा वालेटमा पैसा पठाउदा काठमाण्डौमा घर जित्ने अफर रहेको fonemoney रेमिटयान्स कम्पनी कोरियाले जनाएको छ ।

कोरियाबाट ईसेवा वालेटमा पैसा पठाउदा घर जित्ने अवसरको लागि एक मात्र ईसेवा मनीट्रान्सफरको रेमिटयान्स पार्टनर fonemoney रहेको पनि जानकारी गराइएको छ । Fonemoney ले दक्षिण कोरियाबाट घर जित्ने अफरमा सहभागि हुने आफ्नो अफिसियल पेजबाट जानकारी गराएको हो । जसमा फोनमनीबाट नेपाल पैसा पठाउदा ईसेवा वालेट छनौट गर्न सकिने बताईएको छ । ईसेवा मनी ट्रान्सफरको ग्लोबल स्किममा सहकार्य गरेको fonemoneyबाट पैसा पठाउदा रकम डबल सहितको कोसेली उपहार समेत रहेको छ ।

कोरियामा गुणस्तरीय सेवा दिने गरि आफ्नो सेवा संचालन गरेको fonemoney रेमिटयान्सले विभिन्न अफरहरु समेत संचालन गरेको छ । शुन्य सेवा शुल्कमा छिटो छरितो सेवा रहेको पनि दावी गरेको छ । पैसा पठाउदा उपहारको बहार समेत शुरु गरेको fonemoney ले हरेक हप्ता पुरस्कार समेत वितरण गर्दै आईरहेको छ ।

यसैगरि बम्पर उपहारमा कोरियाबाट पैसा पठाउने र पैसा प्राप्त गर्ने एक एक जनालाई fonemoney रेमिटयान्सको तर्फबाट iphone 15 pro समेत जित्न सकिने कम्पनीले जनाएको छ । आजै‌ fonemoney app download गरि क्याम्पेनमा सहभागी हुन कम्पनीले कोरियामा रहेको‌ नेपालीहरुलाई अनुरोध गरेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय