Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

“ब्रेक अफ” को प्रस्ताव राखेकी प्रेमिकाको कोरियाको खाङ्गनाम शहरमा दिउँसै हत्या

सौल दक्षिण कोरिया

दक्षिण कोरियाको खाङ्गनाम शहरमा दिउँसै २० बर्षीय युवतीको धारिलो हातियार प्रयोग गरि उनकै प्रेमीले हत्या हत्या गरेको खाङ्गनाम प्रहर्रीले जनाएको छ।
दिउँसो करिब ५ बजेको समयमा घरको छतमा प्रेमीले धारिलो हतियार प्रयोग गरि हत्या गरेको र आफु पनि छतबाट हाम फाल्ने तरखर गरेकोखबर पाएलगत्तै प्रहरीको उद्दार टोलि सहित घटना स्थल पुगेको स्थानिय व्यापारीको भानाई छ।

घटनास्थलमा आएका प्रहारीले हत्या गरेर हाम फाल्न लागेका २० बर्षीय युवकलाई पक्राउ गरेको छ भने प्रारम्भिक अनुसन्धानबाट प्रेमिकाले ब्रेक अफ गरौँ भनेकोले आवेगमा आएर हत्या गरेको बयान दिएका छन् भने प्रहरीले हत्या अभियोगमा मुद्दा चलाएको र थप अनुसन्धान गरिरहेको छ।

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय