Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

एयरलायन्सको कोरिया उडान कहाँ अड्कीयो थाहा भएन – राजदुत

राजदूत डा ज्योती प्याकुरेल भण्डारीले आइतबार दिउसो बिबिध मागहरु राख्दै ज्ञापन पत्र बुझाउन पुगेका  संघर संस्थाहरुको नेतृत्वहरुलाई नेपाली समाजलाई फाइदा पुग्ने काममा एकताबद्ध भएर कृयाशिल भएकोमा धन्यवाद ज्ञापन गर्दै प्राप्त भएको ज्ञापन पत्र यथाशिघ्र प्रधानमन्त्री कार्यालय सिंहदरबार काठमाण्डौं र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय समक्ष पठाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

 

Trip

त्यसैगरी राजदुत भण्डारीले नेपाल एयरलायन्सले पनि दक्षिण कोरियाको लागि सिधा उडान भर्ने कार्य अन्तिम चरणमा पुगेर अड्कीएको स्विारेका छन् । तर नेपाल एयरलायन्सको उडान प्रकृया कहाँ अड्कीयो भन्नेकुराको जानकारी आफु स्वयमले समेत थाहा पाउन नसकेको बताइन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय